Why Need prayer

Hear, O LORD, and answer me, for I am poor and needy. Guard my life, for I am devoted to you. You are my God; save your servant who trusts in you. Have mercy on me, O Lord, for I call to you all day long.

               (Psalm 86:1)


Whoever shows kindness to the poor lends to the Lord, and he will reward them for what they have done. (Proverbs 19:17)


गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो,   (हितोपदेश 19:17 )

 

27 जसले गरीबलाई दिन्‍छ, उसलाई कुनै अभाव हुनेछैन, तर जसले तिनीहरूप्रति आँखा चिम्‍लन्‍छ, त्‍यसले धेरै श्राप पाउनेछ। (भजनसंग्रह 28:27)

Those who give to the poor will lack nothing, but those who close their eyes to them receive many curses. 28 When the wicked rise to power, people go into hiding; but when the wicked perish, the righteous thrive. (Proverbs 28:27)

You, Lord, hear the desire of the afflicted;
you encourage them, and you listen to their cry,
18 defending the fatherless and the oppressed,
so that mere earthly mortals
will never again strike terror.  (Psalms 10:17-18)

 

17हे परमप्रभु, पीडितहरूको इच्‍छा तपाईं सुन्‍नुहुन्‍छ, तिनीहरूको हृदयलाई तपाईं बलियो पार्नुहुन्‍छ। तिनीहरूको पुकारा तपाईं सुन्‍नुहुन्‍छ।
18तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्‍छ, ताकि पृथ्‍वीको मरणशील मानिसले आतङ्क अझै नमच्‍चाओस्‌। (भजनसंग्रह 10:17-18)

 But as for me, I am poor and needy;
may the Lord think of me.
You are my help and my deliverer;
you are my God, do not delay.     (Psalm 40:17 )

 

17 तर म त गरीब र दरिद्र छु। परमप्रभुले मेरो विचार गरून्‌। तपाईं मेरा सहायक र मलाई छुटकारा दिने हुनुहुन्‍छ, हे मेरा परमेश्‍वर, विलम्‍ब नगर्नुहोस्‌। (भजनसंग्रह 40:17)

But I will sing of your strength,
in the morning I will sing of your love;
for you are my fortress,
my refuge in times of trouble.   (Psalm 59:16 )

 

तर बिहान पख म तपाईंको स्तुति-गान गाउनेछु म तपाईंको प्रेममा आनन्दित हुनेछु। किन? किनभने अग्लो पर्वतहरू झैं तपाईं मेरो शरणस्थान हुनुहुन्छ। अनि जब ममाथि संकट आई पर्छ म तपाईंकहाँ दौडेर आउँदछु।  (भजनसंग्रह 59:16)

Scroll to Top